App डाउनलोड गर्नुहोस्

Android का लागि। Play Store मा छिट्टै आउँदैछ।

Smart Pariwar

ग्राहकका लागि — बस टिकट, खाना, Live Showroom।

डाउनलोड गर्नुहोस्

करिब १२२ MB

Smart Driver

ड्राइभरका लागि — ride लिने, कमाइ हेर्ने।

डाउनलोड गर्नुहोस्

करिब ८८ MB। पहिले दर्ता गर्नुहोस् — admin ले स्वीकृत गरेपछि मात्र login हुन्छ।

अहिले नै दर्ता गर्नुहोस् →

कसरी install गर्ने?

  1. 1तलको बटन थिच्नुहोस् — APK file डाउनलोड हुन्छ। WiFi मा गर्नु राम्रो।
  2. 2Chrome ले चेतावनी दियो भने Download मा गएर "Keep" रोज्नुहोस्।
  3. 3File थिच्नुहोस्। "Unknown apps" को अनुमति माग्यो भने Allow गर्नुहोस्।
  4. 4Play Protect ले "App scan recommended" भन्यो भने "Scan app" थिच्नुहोस् — केही सेकेन्ड पर्खिनुहोस्, अनि "Install anyway"।
  5. 5Install → Open। मोबाइल नम्बरले login गर्नुहोस्।

समस्या भए: stnsupport.np@gmail.com